नेपालबाट भागेर अमेरिका पुगेका पूर्वउर्जामन्त्री दिपक खड्का अमेरिकामै असुरक्षित बनेका छन् ।
रेडक्रसको जग्गा हिनामिना, विभिन्न ठेक्का अलपत्र, उर्जामन्त्री हुँदा कुलमान घिसिङ हटाएको, उद्योगीसँग अर्बौं लिएर विद्युत महशुल नउठाएको, विभिन्न हाइड्रा पावर कम्पनीबाट हप्ता उठाएको लगायतका थुप्रै आरोपमाथि अनुसन्धान हुँदैगर्दा भारत हुँदै भागेर अमेरिका पुगेका थिए ।
अमेरिकामा रहेका जेनजीहरुले उनको खोजी थालेका छन् ।
उनीहरुले जहाँ भएपनि खोजेरै नेपाल पठाउने घोषणा गरेका छन् ।
