विद्याको सदस्यता नवीकरणबारे ओलीले भने- उहाँले फोन गर्नुभएको रहेछ, व्यस्तताका कारण उठाउन पाइन, कल ब्याक गर्छु