• Tuesday 20th of October 2026

राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोक्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल तथा राजावादी समुहलाई घेरा हालेर रोकेको छ ।

समूहले सामाखुसीदेखि नारायणहिटीसम्म मोटरसाइकल र्‍यालीको योजना बनाएका थिए।

राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले सामाखुसी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली गर्न लागेको बेला प्रहरीले रोकेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖