• Tuesday 20th of October 2026

बालेन, सुमना, सुदन लगायतलाई एकै ठाउँमा ल्याउने अभियान सुरु, निश्चत बस्नेतले लिए कमाण्ड !


  • धनकुटा खबर
  • .

फिल्म निर्देशक निश्चल बस्नेतले बालेन शाह, सुमन श्रेष्ठ, सुदन गुरुङ लगायतलाई एक ठाउँमा ल्याउन प्रयास थालेका छन्।

उनले नयाँ पार्टी खोल्न बालेन शाह, सुमन श्रेष्ठ, सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतलाई एकवद्ध गराउने पहलकदमी चालेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖