• Wednesday 21st of October 2026

ज्योतिष सुदिप दाहालको भविष्यवाणी- मंसिरको तेस्रो हप्तामा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावना छ


  • धनकुटा खबर
  • .

युवा ज्योतिष सुदिप दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि मंसिरको तेस्रो हप्तामा प्रधानमन्त्री बन्ने ग्रह रहेको भविष्यवाणी गरेका छन् ।

अहिले पनि ओलीको राम्रा-राम्रा ग्रहहरु केन्द्रमा आएकोले गर्दा मंसिरको तेस्रो चौथो हप्तामा प्रधानमन्त्री बन्ने सम्भावना रहेको भविष्यवाणी गरेका छन् ।

ओली मंसिरमा नभए चैत वा वैशाखमा प्रधानमन्त्री बन्ने सम्भावना अत्याधिक रहेको ज्योतिष सुदिपले भविष्यवाणी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖