• Monday 19th of October 2026

काँग्रेस नेताको घर आ’गजनीमा काँग्रेसकै कार्यकर्ता


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनका क्रममा काँग्रेस लुम्बिनी प्रदेशका नेता डिल्लीबहादुर चौधरीको घरमा लू’टपाट र आ’गजनीमा काँग्रेसकै कार्यकर्ता अनिल रिजाल संलग्न भएको खुलेको छ।

चौधरीको घर तो’डफो’डपछि रिजालको तस्वीर सार्वजनिक भएपछि उनको संलग्नता रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖