नेत्री रामकुमारी झाँक्रीले एक भिडियो अन्तर्वार्तामा टिप्पणी गर्दै भनिन्- “भाग्नेको इतिहास बन्दैन, लड्दै गर्दा साहादत प्राप्त गर्नेको इतिहास बन्दिन्छ।” उनले संघर्ष र सिद्धान्तप्रतिको प्रतिबद्धता मात्रले राजनीतिक जीवनलाई अर्थपूर्ण बनाउने बताइन्।