व्यवसायी दुर्गा प्रसाईले विवादास्पद अभिव्यक्ति दिँदै भनेका छन्, “बालेन शाहको अन्त्य गर्नकै लागि मेरो जन्म भएको हो।”
उनले बालेनको शैली, नीति र व्यवहारले देश बिगारिरहेको दाबी गर्दै आफू जनताको पक्षमा लड्ने बताएका छन्।
प्रसाईको यो भनाइ सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको छ।