• Monday 19th of October 2026

त्रिभुवन विश्वविद्यालयमा भुईँचालो ल्याउनुपर्ने छ:मन्त्री पुन


  • धनकुटा खबर
  • .

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुईँचालो ल्याउनुपर्ने टिप्पणी गरेका छन् ।

बुधबारको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म नीति तथा कार्यक्रम समेत ल्याउन सकेको छैन नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यो त तिनीहरूले प्रयास गर्दैछन् ।

अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुईँचालो ल्याउनुपर्ने छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖