• Sunday 18th of October 2026

गृहमन्त्रीले ५ दिनभित्र पक्राउ नगरे ओली र लेखकलाई घरभित्रबाटै निकालेर सडकमा घिसार्छौंः डा.निकोलस भुसाल


  • धनकुटा खबर
  • .

निकोलस भुषाल भन्छन्-

गृहमन्त्रीले ५ दिनभित्र पक्राउ नगरे ओली र लेखकलाई घरभित्रबाटै निकालेर सडकमा घिसार्छौं ।

यो पनि पढ्नुहोस्…

बीपी राजमार्ग सञ्चालन अनिश्चित

काठमाडौँ । लगातारको वर्षापछि आएको लेदोसहितको पहिरोका कारण शुक्रबारदेखि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । निरन्तर लेदो बगिरहेकाले अवरुद्ध हटाएर कहिले सडक सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारे अनिश्चित बनेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

पानी निरन्तर परिरहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिएका छन् ।

अवरुद्ध राजमार्ग पानी रोकिएको डेढदेखि दुई घण्टाभित्र सञ्चालनमा आउने उनको भनाइ छ । ‘अहिले पानी निरन्तर परिरहेकाले सडक कहिले खुल्छ भनेर अनिश्चित बनेको छ,’ प्रमुख योगेशले भने– ‘तर पानी रोकिएमा डेढ–दुई घण्टाभन्दा बढी लाग्दैन, हामी तत्काल पहिरो पन्छाएर राजमार्ग सुचारु गर्छौँ ।’

योगेशका अनुसार राजमार्गको चारसय वेँसी, पिन्थली र मंगलटार क्षेत्रमा मुख्यगरी लेदो झरेको छ । साना ढुङ्गाहरू खसेका स्थानमा सफा गरिए पनि लेदो तथा हिलो निरन्तर बगिरहेकाले यी स्थानमा अवरुद्ध हटाउन समस्या भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖