• Sunday 18th of October 2026

चार दिनपछि मौनता तोड्ने सुदन गुरुङको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । हामी नेपाल संस्थाका संयोजक तथा जेनजी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले चार दिनपछि मौनता तोड्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।

‘4 more days before i break my silence,’ उनले लेखेका छन् ।

यद्यपि उनले हालका लागि मौनता तोड्ने विषयबारे कुनै जानकारी दिएका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖