झापामा आएर आफुलाई चुनाबमा जित्न केपी ओलीले चुनौती दिएका छन। उनी भन्छन्: म फेरि झापा क्षेत्र नम्बर ५ बाट चुनाब लड्छु, मलाई जितेर देखाउन चुनौती छ ।