• Sunday 18th of October 2026

रवि लामिछाने प्रकरणमा नयाँ खुलासा


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट कागज देखाएर बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रकरणमा नयाँ खुलासा भएको छ।

उच्चस्तरीय जाँचबुझ आयोगले सोमबार जेलर सत्यराज जोशीसँग लिएको बयानमा उनले लामिछाने बाहिरिएपछि डेढ घण्टापछि रास्वपाका नेताहरूले आफूलाई जबरजस्ती पत्रमा हस्ताक्षर गराएको खुलाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖