• Sunday 18th of October 2026

दश वाम, एक ठाम


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ कात्तिक । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वाम घटकहरुको एकता भएको छ । एकतापछि नेपाली कम्युनिष्ट पार्टी नामाकरण गरिएको छ ।

एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह भने पाँचकुने तारा रहेको छ ।

एकतामा जोडिएका अन्य वाम घटकहरुमा नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (समाजवादी), नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖