• Sunday 18th of October 2026

क्रान्तिका नायक प्रचण्ड हुन्ः महिन्द्र राय यादव


  • धनकुटा खबर
  • .

महिन्द्र राय यादव भन्छन् –

क्रान्तिका नायक प्रचण्ड हुन्ः ।

यो पनि …

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका प्रमुख नेताहरुसँग भेट्ने इच्छा नभएको भनेर दिएको अभिव्यक्तिप्रति दुःखेसो पोखेका छन् ।

हालै सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले जेनजी अगुवाहरुको दबाबको कारण आफूले कांग्रेस, एमाले र माओवादीका नेतृत्वलाई भेट्न नचाहेको स्पष्ट पारेकी थिईन् । त्यही विषयमा प्रचण्डले आज गुनासो पोखेका हुन् । नेकपाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले आफूले जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको पनि दाबी गरे । सुशीलालाई प्रधानमन्त्री बनाउन र अहिलेको संविधान जोगाउनको लागि आफूले सक्रिय भूमिका खेलेको स्मरण गराउँदै उनले अहिले शीर्ष नेतालाई भेट्न नचाहेको कुराले मनमा चसक्क भएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖