• Sunday 18th of October 2026

बालेन शाहको पासपोर्ट रोक्का गर्न एमाले युवा संघको माग


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जाल फेसबुकमा अश्लील शब्द प्रयोग गर्दै भड्काउ अभिव्यक्ति दिएको आरोपमा साइबर ब्यूरोमा जाहेरी हालेको नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले बालेन शाहको पासपोर्ट रोक्का गर्नुपर्ने माग गरेको छ ।

बालेन जुनसुकै बेला विदेश भाग्न सक्ने र प्रमाण नष्ट गर्ने सम्भावना रहेकोले गर्दा तत्काल पक्राउ गरेर पासपोर्ट रोक्का गर्नुपर्ने उजुरीमा उल्लेख गरिएको छ ।

युवा संघका उपाध्यक्ष महाराज गुरुङसहित युवाहरुले बालेनविरुद्ध साइबर ब्यूरोमा जाहेरी हालेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖