• Sunday 18th of October 2026

अभियन्ता युवराज सफल नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसंग गाभियो


  • धनकुटा खबर
  • .

अभियन्ता युवराज सफल नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभिएको छ ।

सफलले अघि दर्ता गराएको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरी नेपाल नागरिक पार्टी दर्ता गरिएको हो।

सुरेन्द्र भण्डारीले छुट्टै दल दर्ताको निवेदन फिर्ता लिएपछि अब उनी सभापति र सफल उपसभापति बनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖