• Sunday 18th of October 2026

अञ्जनाले छोडिन् जनार्दनको साथ, नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ कार्तिक । जनार्दन शर्माले घोषणा गरेको प्रगतिशील नेपाल अभियानमा जोडिएकी अञ्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा नै आवद्ध भएकी छिन् ।

जनार्दनले पत्रकार सम्मेलन गरेर अभियान घोषणा गर्दा उनीपनि सँगै देखिएकी थिईन् ।

तर, पाँच दिन नबित्दै उनी नेपाली कम्युनिष्ट पार्टीमा नै फर्किएको बताईन्छ । उनले आज माओवादी केन्द्रको मुख्यालयमा पुगेर नेपाली कम्युनिष्ट पार्टीमा हस्ताक्षर गरेको बताईन्छ ।

शर्माले भने विप्लव र घनश्याम भुसालसँग सहकार्यको थालनी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖