संघीयता खारेज सम्बन्धी सिके राउत भन्छन् – “सिंहदरबारले कराउँदैमा, काठमाडौंले कराउँदैमा संघीयता खारेज हुन्छ ? मेरो खुलमखुल्ला चुनौती भयो । कसैले पनि संघीयतामाथि हात हालेर मात्र देखाओस्, देश रहँदैन ।