• Sunday 18th of October 2026

धरानका मेयर हर्क साम्पाङको सन्देश: “कुलमान जी, मन्त्रालय सम्हाल्नुस्, सरकार ढल्ला नहोस्!”


  • धनकुटा खबर
  • .

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो मन्त्रालय प्रभावकारी ढंगले सम्हाल्न सुझाव दिएका छन्।

हर्कले सामाजिक सञ्जालमार्फत लेखेका छन् कि सरकारमा पुगेपछि फेरि अस्थिरता नआओस् र अधुरो काम छोडेर नजाने, सम्पूर्ण कार्य पूरा गर्नुपर्ने आग्रह गरे।

उनले थपे, ‘पछी श्रम संस्कृतिमा स्वागत गर्नेछु,’ संकेत गर्दै जिम्मेवारी पूरा गर्नुपर्ने सन्देश दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖