• Sunday 18th of October 2026

पत्रकार ऋषि धमलाले पार्टी खोल्ने,नाम “जनादेश पार्टी नेपाल”


  • धनकुटा खबर
  • .

पत्रकार ऋषि धमलाले पार्टी खोल्ने भएका छन्।

“जनादेश पार्टी नेपाल” पत्रकार ऋषि धमला संरक्षक र रमण कर्ण संयोजक रहेर”जनादेश पार्टी नेपाल” दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

स्रोतका अनुसार धमला पत्नी एलिजा गौतमलाई उपाध्यक्ष बनाउने तयारी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖