भारतको बिहारमा मतगणना जारी छ। मतगणना अनुसार हाल एनडीए अगाडि छ। बिहान साढे ३० बजेसम्म सत्तारुढ एनडीए बिहारमा ३२ सिटमा अगाडि छ भने महागठबन्धन २१ सिटमा अगाडि छ।