काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री घिसिङले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् । प्रधानमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण नबुझाएको भन्दै आलोचना हुँदै आएको छ ।