काठमाडौं : बिहार विधानसभा चुनावको मतगणनामा साँझ ८:३० बजेसम्म कुल २०२ सिटको नतिजा घोषणा गरिएको छ।
निर्वाचन आयोगको वेबसाइट अनुसार एनडीएले अहिलेसम्म १६८ सिट जितेको छ। हाल भाजपा ९ सिटमा अगाडि छ भने जेडीयू १७ सिटमा अगाडि छ।
महागठबन्धनले अहिलेसम्म २६ सिट जितेको छ। आरजेडी पाँच सिटमा र कांग्रेस तीन सिटमा अगाडि छ।
दलगत तथ्याङ्क यस प्रकार छस्
भारतीय जनता पार्टी- ८०
जनता दल- ६७
राष्ट्रिय जनता दल- २०
लोक जनशक्ति पार्टी- १६
भारतीय राष्ट्रिय कांग्रेस- ३
