• Sunday 29th of November 2026

जेन्जी सरकारलाई ‘बले’ को बिन्ती : ‘धुर्मुसलाई जोगाउ, १८ करोडको बोझबाट मुक्त गर प्लिज’


  • धनकुटा खबर
  • .

कलाकार सागर लम्साल (बले) ले ‘जेनजी सरकार’लाई सम्बोधन गर्दै सीताराम कट्टेल ‘धुर्मुस’लाई जोगाउन बिन्ती गरेका छन्।

उनले “राज्यको सम्पत्ति बनाउँदा ऋण लागेको १८ करोडको बोझबाट मुक्त गर, प्लीज यति गर,” भन्दै आग्रह गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖