मन्त्री महाबीर पुन भन्छन्-
“साह्रै अचम्म लाग्यो दुर्गा प्रसाई भाईले सेना, प्रहरी, शिक्षकहरूको तलब एक लाख रुपैयाँ पुऱ्याई दिने र २० लाख रुपैँया भन्दा तलको सबैको ऋण मिनाहा गरिदिने भनेर घोषणा गरेका रहेछन्।
तलब बढाए पछि अरु सबैको पनि बढाउनु पऱ्यो। अनि ऋण मिनाहा गरी दिन पैसा चाहियो।
त्यत्रो धेरै पैसा कहाँबाट पैसा ल्याउने रहेछन् ? पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाईसँग ?
