• Saturday 17th of October 2026

रास्वपाले सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका बागमती प्रदेश सभापति डा.अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

डा.लामिछानेले रास्वपा परित्याग गर्ने नेताहरुप्रति गरेको टिप्पणीमा असन्तुष्टि जनाउँदै स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖