• Saturday 17th of October 2026

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा पूर्वसचिव कार्की पक्राउ


  • धनकुटा खबर
  • .

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन्।

सीआईबीले भाडा सम्झौतामा बदनियत देखिएको भन्दै अनुसन्धान अघि बढाउँदै आएको छ।

यसअघि तत्कालीन सचिव लेखबहादुर कार्की पनि पक्राउ परिसकेका थिए।

ट्रस्टको नाममा दर्ता जग्गा हानिनोक्सानी हुनेगरी सम्झौता गरिएको आशंकामा सीआईबीले दुवैविरुद्ध कारबाही अघि बढाएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖