• Monday 5th of October 2026

विवाह बन्धनमा बाधिँदै गायिका सुनिता दुलाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छिन् ।

गायिका दुलालले आगामी मङ्सिर १३ गते राजन केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

दुलालले काठमाडौँको एक रिसोर्टमा मङ्सिर १३ गते शनिबार केसीसँग विवाह गर्न लागेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖