एमालेमा प्रवेश गरि चुनाव लडेर फेरि एमालेबाट अलग भएका पूर्व DIG सर्वेन्द्र खनालले ‘समुन्नत नेपाल पार्टी’ नाममा नयाँ राजनीतिक दल दर्ता प्रक्रिया अघि बढाएका छन्। उक्त पार्टीको अध्यक्षमा खनाल स्वयं रहनेछन्।