जेनजी टोलीलाई शिक्षामन्त्री महावीर पुनको सुझाव-
तिमीहरूका सबै माग म पूरा गर्न सक्दिन, केहीकेही बिचार गर्न सकिन्छ ।
मेरो अगाडि क्यामेरा तेर्स्याएर बस्ने होइन ।
आज मङ्सिर १ गते भयो, अब काठमाडौँ बस्ने होइन गाउँ फर्किएर चुनावको तयारी गर्ने, युवाहरू मिलेर चुनाव जितेर आफैं सरकार बनाऊ अनि सबै माग पूरा गर ।
