• Saturday 17th of October 2026

केपी ओली बोलिरहँदा निदाए पृथ्वीसुब्बा गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधि सभा) को बैठक मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।

पार्टी संसदीय दलका नेता तथा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा अध्यक्ष ओलीले संसद् विघटन र पुनर्स्थापनाबारे जानकारी गराएका छन् ।

अध्यक्ष बोलिरहँदा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने निदाइरहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖