महेश बस्नेतले भने –
“जेन–जेडको नाममा ५०-६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो।
संविधानले दिएको सभा-सम्मेलन र स्वतन्त्र अभिव्यक्तिको अधिकारमै बाधा पुर्याएर गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउने दाबी गर्नु नै हास्यास्पद छ।
कठपुतली सरकारका यस्ता कदमले लोकतन्त्र र सुशासनको खिल्ली मात्र उडाएका छन्।”
