• Saturday 17th of October 2026

रक्षा बमको प्रश्न : भोलेन्टियर फोर्स बनाएर को संग लड्ने ओली जी ?


  • धनकुटा खबर
  • .

जेनजी नेता रक्षा बमले एमालेले बनाएको ‘भोलेन्टियर फोर्स कोसँग लड्नका लागि बनाएको’ भन्दै प्रश्न गरेकी छन् ।

जेनजी विद्रोहपछि सत्ताच्युत केपी शर्मा ओलीले कुनै बेला माओवादीको प्रतिकार गर्दै शक्ति–सञ्चय गरेका थिए ।

अहिले जेनजी नाति–नातिनाको रगतको टाटो सुक्न नपाउँदै उनीसँगै भिड्न पुनः भोलेन्टियर फोर्सको सहारा लिएका छन् ।

प्रतिकारमार्फत शक्तिमा फर्किन चाहेका ओलीलाई रक्षाले नाति–नातिनासँग लड्नका लागि फोर्स बनाएको हो र ? भन्दै सोधेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖