• Saturday 17th of October 2026

बाबुराम र जनार्दनको नेतृत्व गर्दै पूर्व रास्वपा


  • धनकुटा खबर
  • .

प्रगतिशील लोकतान्त्रिक खेमाभित्र नयाँ राजनीतिक एकता प्रक्रिया देखा परेको छ ।

पूर्व माओवादी नेताहरु डा. बाबुराम भट्टराई र जनार्दन शर्माको पहलमा गठन हुन लागेको नयाँ राजनीतिक संरचनामा रास्वपाबाट आएका सन्तोष परियार अध्यक्ष बन्ने पक्का भएको छ।

आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने एकता घोषणा सभामा पार्टीको नीति,कार्यक्रम र नेतृत्व संरचना सार्वजनिक गरिँदै छ। सो सभाको अध्यक्षता परियारले गर्ने बताइएको छ ।

एकतापछि अध्यक्ष परिषद गठनसँगै पार्टीको नयाँ दस्तावेज सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖