• Saturday 17th of October 2026

यी हुन् प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका ६४ दल (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ राजनीतिक दल दर्ता भएका छन् ।

आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।

आयोगका अनुसार मंसिर १ गते १२, २ गते ५, ३ र ८ गते ८–८, ५ गते ७, ७ गते १६ र ८ गते ८ दल दर्ता भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖