• Saturday 17th of October 2026

राप्रपाले मंसिर २३ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले यही मंसिर २३ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने भएको छ ।

बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

राजा, राजनीतिक दल र जेनजीकाबिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले मंसिर २३ गते काठमाडौँमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय गरिएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖