एसिड आक्रम’णमा बाचेकी जेनजी अभियान्ता मुस्कान खातुन आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छिन् । प्रचण्ड संयोजक रहेको यो पार्टीमा उनलाई केन्द्रीय सदस्य बनाइने भएको छ । उनी २१ बर्षकी भइन् ।