काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालयले सडक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
मन्त्री कुलमान घिसिङका अनुसार खाल्डाखुल्डीको फोटो खिचेर मोबाइल एपमा अपलोड गर्न सकिने व्यवस्था मिलाइएकाले मर्मत कार्यको अवस्थालाई छिटो अद्यावधिक गर्न सजिलो हुने भएको छ।