• Saturday 17th of October 2026

धरानमा ओली पक्षको कुटाइबाट राजधामी घाइते


  • धनकुटा खबर
  • .

नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटमा इतर पक्षबाट उम्मेदवारी दिएपछि संस्थापन पक्षका कार्यकर्ताले एमाले जिल्ला सदस्य अनिल राजधामीमाथि आक्रमण भएको छ ।

राजधामी पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव समेत हुन् ।

एमाले धरानका कार्यालय नजिकै हिँजो बेलुका युवा संघ कोशी इन्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖