• Saturday 17th of October 2026

पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईं


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १३ । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्दै छन्।

उनले आज दिउँसो भक्तपुर कमेरोटारस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले शुक्रबार गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन ।

प्रसाईंले हिजो गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए। सिंहदरवारमा भएको उक्त भेटवार्ता मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖