• Saturday 17th of October 2026

चरासँग ठोकियो बुद्ध एयरको जहाज


  • धनकुटा खबर
  • .

काठमाडौँ । बुद्धएयरको जहाज चरासँग ठोक्किएको छ ।

शनिबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हाे ।

फ्लाइट नम्बर ६१७ रहेकाे बुद्ध एयरकाे 9N-AOC जहाजमा सवार यात्रु र चालक दल सुरक्षित रहेका बुद्ध एयरले जनाएकाे छ ।

जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖