• Saturday 17th of October 2026

कांग्रेस महाधिबेशन : पुस २६ देखि २८ सम्म


  • धनकुटा खबर
  • .

काठमाडौं -नेपाली कांग्रेसले पुस २६ गते देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यससम्बन्धि निर्णय गरेको हो।

बैठकले मंसिर २० गतेभिक्र त्रियाशिल सदस्यतासम्बन्धि विवाद टुंग्याउने निर्णय गरेको नेता प्रकाशशरण् महतले जानकारी दिए।

बैठकले वर्तमान कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने पनि निर्णय गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖