• Saturday 17th of October 2026

जेनजी अभियन्ता किशोरी कार्की ओखलढुङ्गाबाट चुनाव लड्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजी अभियन्ता किशोरी कार्कीले ओखलढुङ्गाबाट चुनाव लड्ने भएकी छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गाबाट चुनाव लड्ने जानकारी दिएकी हुन् ।

उनले ओखलढुङ्गा मुटुको धड्कन, जीवनको पहिचान भएको बताउँदै लेखेकी छन्,’ यही माटोमा म जन्मिएँ, यही माटोमै मेरो बुवाको सपना अधुरै छाडियो र यही माटोमै मेरी आमाले आधा जीवन आँसु पुछ्दै बिताउनुपर्‍यो।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖