• Saturday 17th of October 2026

जेनजी आन्दोलनमा खुट्टा गुमाएका राजेश पोर्तेलले खोले नयाँ पार्टी


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनमा खुट्टा गुमाएका राजेश पोर्तेलले नयाँ पार्टी खोलेका छन् ।

उनको पार्टीको नाम राष्ट्रिय परिवर्तन पार्टी राखिएको छ ।

उनी भन्छन्: अहिलेको सरकारले जेनजीको माग पूरा गर्न सकेन ।

सहिद र घाइतेको सपना साकार पार्नका लागि पार्टी दर्ता गरेको हुँ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖