• Saturday 17th of October 2026

मसँग प्रतिस्पर्धा गर्न डराएर केपी ओलीले मेरो सदस्यता रोकेका हुन्ः विद्या भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौ । बिद्या भण्डारीले भनिन्-

मसँग प्रतिस्पर्धा गर्न डराएर केपी ओलीले मेरो सदस्यता रोकेका हुन् ।

यो पनि…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको मृत्यु भएको भन्ने हल्लाले देशभर तनाव चुलिँदै गर्दा मंगलबार उनकी बहिनी उज्मा खान उनी जहाँ बन्दी जीवन बिताइरहेका छन्—रावलपिन्डीको अदियाला जेल—उस्तै पुगेकी छिन्। करिब २० मिनेट चलेको भेटपछि उज्माले दाइको स्वास्थ्य सामान्य रहेको स्पष्ट पारेकी छन्।

उज्माले भनिन्, “इमरान खान पूर्ण रूपमा स्वस्थ छन्। उनलाई मानसिक रूपमा थिच्ने प्रयास भइरहेको छ, र यसको जिम्मा असिम मुनिरले लिनुपर्छ।” उनले भेटपछिको थप विवरण बहिनीहरू अलिमा खान र नौरिन खानसँग कुरा गरेपछि दिन सकिने बताइन्।

इमरान खानले २७ दिनपछि मात्र परिवारका सदस्यसँग भेट्ने अवसर पाएका हुन्।

यसअघि नोभेम्बर ५ मा उनले बहिनी नौरिनसँग भेटेका थिए। गत मंगलबार परिवार र समर्थकहरू जेलमा पुगे पनि प्रशासनले भेटको अनुमति नदिएपछि उनको मृत्यु भइसकेको भनी ठूलो हल्ला फैलिएको थियो। यही हल्लाविरुद्ध आज पाकिस्तानभरै विरोध प्रदर्शनहरू भए, जसका कारण रावलपिन्डीदेखि इस्लामाबादसम्म सुरक्षा सतर्कता कडा पारिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖