जेन–जी अभियन्ता सुदन गुरुङ नख्खु कारागार पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न उनी त्यहाँ पुगेका हुन् । गुरुङ र लामिछानेबिच करिब एक घण्टा भेटवार्ता हुने जनाइएको छ ।