• Friday 16th of October 2026

‘गरिखान देउ’ समूहद्वारा बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै पर्चा टांस


  • धनकुटा खबर
  • .

काठमाडौ । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ समूहले बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै पर्चा टाँसेको छ।

उनीहरूले जेनजी आन्दोलनका माग बेवास्ता भएको र चुनावमै मात्र जोड दिइएको आरोप लगाएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖