• Friday 16th of October 2026

बयानमा नगए पक्राउ गर्ने तयारी !


  • धनकुटा खबर
  • .

काठनाडौ । जेनजी आन्दोलनको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि गठित आयोगले उच्चपदस्थहरूसँगको बयान आउँदो हप्तादेखि लिन सुरु गर्ने निर्णय गरेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, नेपाल प्रहरीका तत्कालीन र वर्तमान प्रमुख, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी भइरहेको छ।

शर्माले स्पष्ट पार्दै भने, “बयान दिन नआए आयोगले सरकारमार्फत उपस्थित गराउनेछ। आवश्यक परे गिरफ्तारीसमेत गरिनेछ।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖