• Friday 16th of October 2026

मोरङ–३ बाट नेपाली काँग्रेसद्वारा डा.सुनिल शर्माको एकल नाम सिफारिस


  • धनकुटा खबर
  • .

प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–३ बाट नेपाली काँग्रेसले डा.सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ ।

काँग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीनजनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएको थियो ।

तर मोरङ–३ मा भने अन्य कुनै नेताले उम्मेदवारी दाबी नगरेको क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖